गुर्भाकोट धारपानीमा काङ्ग्रेसले चुनाव प्रचार गर्न स्कुलका बालबालिका प्रयोग
बैशाख १८
सुर्खेत – गुर्भाकोट नगरपालिका धारपानीमा नेपाली काङ्ग्रेसले चुनावी प्रचार प्रासरमा विध्यालयका बालबालिका प्रयोग गरेको छ।
वैशाख ३० गते हुने आसन्न स्थानीय चुनावको लागि गुर्भाकोट धारपानी वडान ३ मा नेपाली बालबालिका प्रयोग गरेको हो । सरकारले चुनाव प्रचार प्रसारमा बालबालिकालाई प्रयोग नगर्न भनेपनी नियम विपरीत काङ्ग्रेसले बालबालिका प्रयोग गरेको छ ।
काङ्ग्रेसले चुनावमा बालबालिकालाई झन्डा बोकायर गाडीमा राखेर नारा लगाउदै प्रयोग गरेको भन्दै स्थानीयले समाजिक संजालभरी विरोध गरेका छन।