सुनिता डंगोलले गरिन मतदान आफ्नो अधिकारको सदुपयोग गर्न मतदातालाई आग्रह
बैशाख ३०
काठमान्डौ – नेकपा एमालेबाट काठमाडौं महानगरपालिका उपप्रमुख प्रत्याशी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छिन्। कामनापा वडा नम्बर २१ फसिगाँ लगनटोलमा मतदानपछि आफु उत्साहित भएको बताइन् ।
साथै उनले एमालेका कोही पनि नेताहरू आफूसँग नरिसाएको बताइन् । यस्तै उनले एमालेका कुनैपनि नेताहरु नरिसाएको बताईन। रामवीर र विद्यासुन्दर शाक्यहरू पनि मा संग रिसाउनु भएको छैन सबै हर्ष उल्लासका सात देखुनु भएको छ डंगोलले भनिन।
मतदाताहरूलाई आफ्नो अधिकारको सदुपयोग गर्न आग्रह गर्दै मनपर्ने उम्मेदवारलाई मत दिन समेत उनले सुझाव दिइन् ।