Gold
Bangad salyan

गोरखा बालकी मतदान केन्द्रमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप मतदान रोकियो

बैशाख ३०

Salyan

गोरखा – गण्डकी गाउँपालिका ६ को बालकी आधारभूत विद्यालयमा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा मतदान रोकिएको छ ।

माओवादी कार्यकर्ताले लाठि बोकेको भन्दै कांग्रेस कार्यकर्ताले निहु खोज्दा वादविवाद पछि ढुंगा हानाहान भएको थियो। बाहिर ढुंगा हानाहान भएपछि आधा घण्टा देखि मतदान रोकीएको पालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

मतपत्र, मतपेटिका कोठाभित्र लगेर सुरक्षित राखिएको छ केहि शान्त भयो भने पून मतदान सुरु हुन्छ उनले भने।