Gold

१२ बजे सम्म ३५ प्रतिशत मतदान

बैशाख ३०

Naumule Migrate

काठमान्डौ – मध्यान्न १२ बजे सम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएक छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत देशभर गरी दिउँसो १२ बजेसम्ममा झन्डै ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

७५३ वटै स्थानीय तहका १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा मतदान जारी छ ।दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा झडप भएर मदतान कार्य रोकिएको र नियमित गराउने प्रयास भइरहेको आयोगले जनाएको छ ।

Naumule Badhipahiro