बालेनको जित कि हार भन्ने विवादपछि गुल्मीमा ३२ हजारको च्याङ्रा दाउमा

जेठ ३

काठमान्डौ – काठमान्डौको मेयरमा बालेन शाहको जित कि हार भन्नेबारे गुल्मीको तम्घासमा च्याङ्रा दाउमा राखीएको छ।

अनिता खत्री र खगेन्द्र पान्डेले ३२००० को च्याङ्र सट्टा बाजि गरेका हुन। जस्मा अनिताले बालेनले जित्छन भन्नेमा र खगेन्द्रले हार्छन भन्ने विवाद आएपछि च्याङ्रा दाउमा लगाईएको हो ।

यो दाउ उनिहरुले राजीखुसीमा लगाएको भन्दै कागज समेत गरेका छन भने साक्षीहरुले पनि हस्ताक्षर गरेका छन।

lekbesi