surkhet

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोलि हानी हत्या

surkhet

काठमान्डौ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोलि हानी हत्या गरिएको छ।उनको छातिमा गोली लागेको थियो ।बिहान साढे ११ बजेतिर दक्षिणपश्चिम जापानकोस्थानीय समयअनुसार नारा सहरमा आबेमाथि गोली हानिएको थियो।

आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री रहेका थिए।जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार हत्या भएको हो।

Gorkha

आइतबार हुने माथिल्लो सदनको चुनावमा आबेको लिबरल डेमोक्र्याटिक पार्टीका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका आबेमाथि गोली हानिएको थियो।

Dailekh

गोलि हान्ने व्याक्तीलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको छ ।अनुसंधानको क्रममा ती व्याक्तीको घरमा बिस्फोटक पदार्थ पनि फेला पारेको प्रहरीले जनाएको छ।

 

salyan