सुर्खेतमा गुडिरहेको बसमा खसेको ढुंगाले लागेर एक जनाको मृत्यु

साउन ११

Naumule

सुर्खेत – सुर्खेतमा गुडिरहेको बसमा खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ ।

Gurvakot

रत्न राजमार्गअन्तर्गत छिन्चु–धुलियाविट खण्डको भेरीगंगा नगरपालिका–२ पैँसठ्ठीमा सडकमाथिबाट खसेको ढुंगा लागेर दैलेखको भगवतीमाई गाउँपालिका २ का १७ वर्षीया पार्वती शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बस काठमान्डौबाट सुर्खेत तर्फ गईरहेको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Bangad kupinde