suekhet
bheriad

धनराज चुनारा र करिश्मा घर्ति मगर ले नचाय मगर भासमा दर्सकलाई ,,

lekabesi

रंग दर्पण २१ माघ – लोक दोहोरि गायक धनराज चुनारा र करिश्मा घर्ति मगरले दर्सक लाई छम छमि नचाय ।अर्घाखाची काठमान्डौ सम्पर्क मंचले ले हिजो आयो जना गरेको मगर संघ बनभोज कार्यक्रम मा दर्सकलाई नाचयका हुन् ।मगर हरुको पहिचान र भाषा भासी लाई जोगाई राख्न प्रतेक वर्ष गरिने यो बनभोज कार्यक्रम मा भिभिन्न ख्याती प्राप्त कलाकार को बेजोड प्रस्तुति रह्यो । भने मगर नाच घैटो फोर हाजिर जबाफ जस्ता क्रियाकलाप हरु पनि प्रस्तुत गरियो बम कुमारी बुढा मगर को प्रमुख अतिथि र झबिन्द्र पुन मगर को अध्यक्षतामा सम्पन्न कार्यक्रम मा विभिन्न पदाधिकारी को मन्तब्य रह्यो। भने सास्कृति कार्यक्रम को संचालन करिश्मा घर्ति मगर ले गर्नु भयो र दोहोरि पनि खेलियो साथै यो कार्यक्रम २०५६ साल बाट मनाउदै आईयको छ र प्रतेक वर्ष मनाईनेछ ।उक्त कार्यक्रम काठमान्डौ को टोखाको भुत खेलमा सम्पन्न भयको थियो  ।