Gold

चर्चित भारतीय अभिनेत्री वैशाली टक्करले गरिन आत्महत्या

असोज २९

Naumule Migrate

काठमाडौं – भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर मृत भेटिएकी छन् ।
भारतीय संचारमाध्यामका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।
तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् ।

 

Naumule Badhipahiro