बिहानै उठेर पुराना गीत सुन्छु दाउरा बालेर खान पकाउछु : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू बिहान दैनिक पाँच बजे उठ्ने र आधा घन्टा संगीत सुन्ने गरेको बताएका छन।

दैनिक जस्तो चालीस मिनेट जति ब्याम गर्ने र पत्रीका पढ्ने गरेको अध्यक्ष प्रचण्डले बताए । यस्तै आफ्ना घरका सबै परिवारहरिले साईकल चलाउने र कसरत गर्ने गरेको उनी बताउँछन।

यस्तै प्रचण्डले बिहान ननभेज र साझा भेज खाने त्यो पनि हल्का मात्र खाने बताए । फुर्सदको समय मिलायर घरको छतमा दाउरा बालेर खाना पकाउने गरेको पनि अध्यक्ष प्रचण्डले बताए ।

विश्व पुजीवादले के ल्यायो भन्ने किताब बढी पढ्ने गरेको उनले बताए ।