कता हरायो सुनको जालो ,,
असार २५ , काठमान्डौ – ३३ केजी सुन तस्कर सनम शाक्य हत्याले देश भर भुकम्प ल्यायको अझै हल्ली रहेको छ। तर काँह कति क्षति विवरण भने आउन बाँकि नै छ । गृहमन्त्रीको विशेष टोलीले एक्सन अनुसन्धान गरिरहेको यो बाटो कतै बन्द त हुने हैन ।सबैको नजरमा दोषी भनियका गोरे पनि गुफ्फामा छन्। , गोरेको बयान बाट संकेत गरियक सबै तस्करहरु पनि समातियका छन् ।तर सुन किन भेटियन ? जेरिको जालो फ़ुकाउनमा कतै बीच बाटै त भाचियन गृहमन्त्री थापा बादल ज्यु ।
,मोरङ्ग बाट तानेको जालो काठमान्डौ सम्म त आयो तर टुंगो लागेन। साना माछा परे पनि ठुला माछा समात्ने काम भन्ने बितिकै गोल हान्ने काम त रोकियो त।। तर जस्तो अवस्थामा भयपनी गन्तव्य सम्म पुग्न पर्यो किन कि पछि फर्किने हो भने पुन: ६ महिना लाग्छ। बोक्ने हरु त बिचरा भरिया हुन् ।काम नगरे खान पाईन्न , हात मुख जोड्ने पर्यो तर बोकाउने सेट हरु भने दोषीनै हुन्। कतै ठुला लाई एईन र सानालाई चैन हो कि? तेस्तो दलदल हो भने पाप लाग्छ र मार्ग बदल्न पर्ने हुन्छ ।