Gold

टिकालाई मन पर्यो दमाईको छोरो ,,

Naumule Migrate

 

असार २५ , काठमाण्डौ – लोक दोहोरि क्षेत्रैकै राजा मानिने राजु परियार र लोक गायिका टिका पुनको स्वरमा सजियको लोक दोहोरि गीत दमाईको छोरोले मार्केटमा बजारमा ततायको छ। सामाजिक परिवारलाई चित्रण गरेको यो गीतमा मौलिक टिपिकल दोहोरिका शब्दहरु समेटियको छ ।समाजमा छुवाछुत् अन्त्य भयपनी अझै केहि तेस्ता जड हरु मौलायको कुरामा मगरकि छोरी दमाईको छोरा संग गयर स्तावित्व हुने गीतले बुझायको छ।

पापले भारि भयको यो दुनियालाई जति कानमा फुके पनि चेतना नभयपछि बखान टुक्काबाट यो गीतले महिमा दियको छ। जिबनलाई बुझ्ननसक्ने ति आँखाले तौल गर्ने समाजलाई अत्यन्त सितैमा घन्टी बजाईदियको छ ।अनत्काल सम्म यस्तै गीत सम्प्रेषण गर्दै जानु धन्यबाद छ सम्पूर्ण टिमलाई अनि आलाप दोहोरि घर ।आत्मिक विश्राम दिने यो समाज परिवर्तनको गीत तपाईले सुन्न याँहा क्लिक गर्नुहोस ।

https://youtu.be/LIy6YZYOhKs

Naumule Badhipahiro