गायिका ज्योती मगरको बेला बेलामा कडा स्टाटस

असार २७

काठमाडौ – गायिका तथा मोडल ज्योति मगर खरो रुपमा प्रस्तुत हुने गरेकी छिन। उनले बेला बेलामा कडा स्टाटस लेख्ने गरेकि छिन।

नायक पल शाहले जेल जीवन बिताउदाको अनुभव मिडिया मार्फत बोलेको कुराले अहिले फेरि पलको आलोचना हुने गरेको छ।

पल शाहलाई गाली गलौच आएसङगै ज्योतीले आफ्नो सामाजिक संजालमा यस्तो लेखेकी छिन।

पल शाह नम्बर 1 स्टार हुँदै गर्दा उनले तेहि कान्ड वाला मिटिङ मा बोल्दै गर्दा रेकर्ड गरिएको अडियो सार्बजनिक गर्न को लागि पैसा को डिल गर्ने हरु नै हुन आज फेरि 0 मा झार्नु पर्छ है भनेर लागि पर्ने हरु बाकी आफू लाई बिबेकी ठान्न्ने हरु पनि ब्यक्तिगत रिस साध्दै छन र अरु त के कुरा गर्ने भिड जता जता तेतै तेतै दौडिने हो… मिन्स भयन भन्दिउ??? झोला बोकायर दाङ लखेटौ??? के गरौ ?? यो गरौ उ गरौ??? भन्दै जाल बुनेको कुरा हरु पनि हामी सबैले सुने कै हो केरे…उनी जेल बाट रिहा हुँदै गर्दा को चर्को लाइम लाइट को बेला मा त्यि ब्यक्ती हरु सङ्ग अर्तर्बार्ता दिन नमान्नु ले उन्लाइ गिराउन यी नानी को आँसु बेचेर पनि अन्तरबार्ता लाई भाइरल गराउनु पर्यो…कठै हाम्रा मिडिया… लागि पर्नुस केही छैन तपाईं हरु ले बेच्ने त हेड्लाइन नै हो…कानुनी रुप मा सकियको कुरा हरु कति कोट्याइरहन्छौ ओ म्याथ सिक्ने हरु…मेरा प्यारा कलाकार हरु लाई अनुरोध तपाइ हरु कहि कतै अन्तर्बार्ता दिन जादा रोइदिनुस बल्ल बिचरा भन्छ सहि हो भन्छ हास्नु लाई त मजाक भन्छ…बाइ द वोय सन्दिप क्षेत्री को सो हास्ने हसाउने सो हो रुने सो होइन भेडा हो… तपाईं हरु कानुन सिकाउनु हुन्छ गलत र सत्य को प्रबचन दिनु हुन्छ नेपाल को सर्ब ज्ञानि सोच्नु हुन्छ तर तपाईं हरु को सोच कति दरिद्र छ त्यो तपाईं हामी सबै लाई था छ…
अब आउनुस मुनि बाट गाली गर्न…म त सहानु भुती खोज्ने वाह वाही को भोको केटि होइन म मान्छे हु जे सत्य त्यि बोल्छु…