surkhet

माओवादी युवा नेता रन्जित तामाङले ओलीलाई भने संसदको रागो रुवाई

असोज १७

surkhet

काठमान्डौ – नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवा नेता रन्जित तामाङले एमाले अध्यक्ष केपि ओलीलाई संसदको रागोरुवाई भनेर टिप्पणी गरेका छन।

संसदको रोष्टममा २ घण्टा छेउटुप्पो बिनाको गफ लगाउने ओली माओवादिले देशमा जन्ताले जनयुद्ध नगरेको भए अहिले कि त जेलमा हुन्थे कि त धनुषटंकार आसनमा महाराजको जयजयकार गरिरहेने हुने बताए ।

एमाले अध्यक्ष ओलीले हिजो संसदमा बोल्दै फागुन १ गतेको सार्वजनिक विदा फिर्ता लिन सरकारलाई आग्रह गरेका थिए ।
ओलीले जनयुद्ध दिवस फिर्ता नलिए देखाईदिने बताए छन्,।यस्तै बेला युवा नेता रन्जित तामाङले ओलीलाई कडा रुपमा जवाफ दिएका छन।

Dailekh

२०५२ फागुन १ देखि तत्कालिन माओवादीले देशमा जनयुद्ध घोषणा गरेको थियोे । १० बर्षको जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धीले देशमा संघीय गणतन्त्र स्थापना भएको छ।

Gorkha

सरकारसंग १२ बुदे सम्झौतामा हस्ताक्षर गर्दै माओवादीले युद्दविराम गरेको थियो । यस्कै फलस्वरूप फागुन १ गतेलाई माओवादीले जनयुद्ध दिवस मनाउने गर्दछ भने सरकारले देशभर सार्वजनिक बिदा दिने गरेको छ।

तर सुरुदेखीनै गणतन्त्रको विरोध गर्दै आएका केपि ओलीले उक्त विदा सरकारले फिर्ता लिनुपर्ने बताएका छन।

रन्जित लेख्छन् 

”लौ देखाउ,अझै के बाँकि छ देखाउ,हामी रमिता हेरौला,”
तर अपमान,मानमर्दन र तुच्छ गालीगलौज हामीलाई अस्वीकार्य छ,
तिम्रो अहं,दम्भ र घमण्डको प्रतिबाद अनिवार्य हुनेछ ।
फागुन १ यसअर्थमा सहि मान,कि ”
जनयुद्धको जगमा यो व्यवस्था स्थापना नभएको भए
केपि ओलीहरु कि
उनलाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बन्ने बाटो खन्ने ऐतिहासिक दिन फागुन १ गते थियो ।त्यसको सम्मान गर ।
तिम्रो सासनकालका बिर्सन लायक काण्डैकाण्डको छानबीन गरेर हेरौ कसले कसलाई देखाउछ,तस्वीर आफै बोल्छ ।
#संसदको #रागोरुवाई

salyan