surkhet

इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

असोज २२

surkhet

काठमाडौं – इजरायलमा प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सोमबार साँझ काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

लुम्बिनी विश्व शान्ति मञ्चले सोमबार साँझ काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेको हो।

Gorkha

दीप प्रज्वलनमा सहभागीहरूले इजरायल र गाजामा शान्तिको कामना गरिएका प्लेकार्ड बोकेका थिए।

Dailekh

हमासले शनिबार गरेको आक्रमणमा परी इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० विद्यार्थीको मृत्यु भएको थियो।

salyan