Gold
Bangad salyan

दर्शकको रोजाईमा लाजको पर्दा यस्तो छ भिडियो

असार १

Salyan

काठमान्डौ – चर्चित गायिका सुनितामी परियारको पछिल्लो गीत ‘लाजको पर्दा’ ले दर्शकको अत्यधिक मन जित्न सफल भएको छ।

उक्त गित अहिले युट्युब ट्रेन्डिङ्मा बजिरहेको छ। गीतमा सुनितामी परियार र खेम सेन्चुरीको आवाज रहेको छ ।

गीतमा संगीत हाकिम सुनार रहेको छ भने शब्द विमल कौशलको रहेको छ। गीतलाई बिमल छिनालले एरेन्ज गरेका हुन।

विक्रम चौहानको निर्देशन रहेको भिडियोमा कलाकार पल शाह र जुना विश्वकर्माले अभिनय गरेका छन् ।

गीतलाई करण  चैसिरले छायांकन तथा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् ।
गायिका सुनितामिको अफिसियल युट्युबबाट गीत बजारमा पठाईएको छ।