Gold

राजनीति देखि संविधानलाईनै काउन्टर जे गरे नि चल्छ नेपालमा गीत बजारमा

कार्तिक ३

Naumule Migrate

काठमान्डौ – अहिलेको समसामयिक घटनामा आधारितमा जे गरे नि चल्छ नेपालमा बोलको गीत सार्वजनिक भएको छ।

देशमा घटेका ताजा घटना राजनितिक परिवेशलाई समेटेर संगीतकार मीन प्रकाश वलिले गीत आफ्नै स्वरमा बजारमा ल्याएका हुन।

हुम गैरेको निर्देशन तथा सम्पादन रहेको गीतमा केशब बिश्वकर्माको छायांकन रहेको छ। टिका भुजेल अफिसियल युटुबबाट गीत बजारमा पठाईएको छ।

गीतको भिडियोमा टिका भुजेल, बाबुराम सुनार, याम लिम्बु, कुल बहादुर वली, तारा साउद, आशा बिक, माया लामालगायतको अभिनय रहेको छ।

गीतको अडियो देखि भिडियो समग्र रुपमा राम्रो रहेको देश विदेशबाट दर्शकले प्रतिक्रिया दिने गरेका छन।

भिडियो हेर्नुहोस

 

 

Naumule Badhipahiro