दशैकै दिन काठमान्डौमा ठुलो भूकम्प

कार्तिक ५

काठमान्डौ – काठमाडौँमा भूकम्पको झट्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्पमापन केन्द्रकाअनुसार धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको धक्का काठमाण्डौँ गन्डकी र चितवनमा महसुस गरिएको छ।

यो बर्षको दशैमा भूकम्पको झटकाले सबै नागरिकलाई झस्काएको छ।