जाजरकोट भेरी नगरपालिकामा भूकम्प पिडिलाई अहिले सम्म राहत पुगेन

जाजरकोट – जाजरकोट भेरी नगरपालिकामा हाल सम्म भूकम्प पीडित कसैले पनि राहत नपाएको हुनासो गरेका छन।

वडा न २ डिङ्गामा भूकम्प गएको एक हप्तासम्ममा पीडितहरु भोकै छन भने रात भर जाडोमा कठाङरिएर बस्ने गरेका छन।

संघ संस्थाले दिएको राहात समेत सदरमुकामले थन्काएर राखेको पाईएको हो ।

यस्तै प्रकृतिले दिएको पिडामा दाताले दिएको राहत मा पनि घोटाला गरेको समेत वडाका पीडितले बताए ।

डिङ्गामा सबै जसो घरहरु बस्न नमिल्ने गरि चर्किएकाछन। !यहाँ सबै स्थानीय जनताहरु बारीको पाटा र सडकमा त्रीपालको पर्खाईमा बसिरहेकाछन छन।

त्त्यहा हाल सम्म कुनै जनप्रतिनिधि वा सरोकार वाला समेत नपुगेको पिडतहरुको गुनासो छ। कार्तिक २२