Gold

जाजरकोटमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु

मंसिर ९

Naumule Migrate

जाजरकोट – जाजरकोटको कुशे गाउँपालिका,२ धौलाईमा लागेको मेलामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।

मेलाबाट फर्किने क्रममा तीनजनाको कुटाइबाट कुशे गाउँपालिका–,२ का जनक शाहीको मृत्यु भएको जाजरकोटका डीएसपी सन्तोष रोकाले जानकारी दिए।

शुक्रबार राति शाहीको मृत्यु भएको खबर आएलगत्तै बिहान प्रहरी घटनास्थलतर्फ गएको डिएसपी रोकाले जानकारी दिए।
कुटपिटबाट अन्य एक जना घाईते छन उनको सुर्खेत अस्पतालमा उपचार भैइरहेको छ।

Naumule Badhipahiro