मैले जति राम्रो काम गरेपनि जन्ता गालीमा रमाउनेजस्ता छन
काठमान्डौ – प्रधानमन्त्री प्रचण्डले आफू ले जति राम्रो काम गरेपनी जस नपाएको गुनासो गरेका छन।
खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफल बोल्दै उनले यस्तो बताएका हुन।
एकातर्फ देशमा नेगेटिभिज्म यति बढेको छ कि जतिसुकै राम्रो कुरा गरे पनि काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको छ, राम्रो नदेख्ने रोग बढ्दो छ उनले भने ।
दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएका छन यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ दाहाल प्रचण्डले भने। पुस १०