surkhet

रामकहानीको नँया जुक्ति एस्तो ,,

surkhet

साउन १० , काठमाण्डौ – नेपाली चलचित्र सँगै बिजनेसको नँया फनडा देखिन थालेको छ । आफ्नो चलचित्रको होमओर्क र अपडेट गर्न लाई निर्माण पक्ष विभिन्न जुक्ति लगायको देखिन्छ। , हलसम्म दर्शकलाई बाईकमा ओसार्ने देखि पिजा खुवाउने सम्म पनि देखियो। अब भने चलचित्र रामकहानीले नँया तरिका अपनायको देखिन्छ ।, भदौ २२ गते बाट रिलिज हुने चलचित्र रामकहानीले काठमाण्डौका धेरै रेस्टुरेनटमा पासवर्ड रामकहानी राखेको देखिन्छ।

Gorkha

आज भोलि केफमा खान भन्दा पनि वाई फाई चलाउन ग्राहक बढी जान्छन ,जुनसुकै ग्राहक होटेलमा पसेपनि सबै भन्दा पहिले वाई फाईको पासवर्ड खोज्ने गर्दछन। तेही उदेश्यले बिजनेसको फनडाको लागि निर्माण पक्षले होटेल रेस्टुरामा पुगेर एक कार्यक्रम गरि रामकहानी पासवर्ड राखेको छ। एसले गर्दा निर्माण पक्षलाई फरक अनुभिती हुने छ। पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र अहिले चर्चामा छ । चलचित्रको ट्रेलर साउनको १७ गते सार्वजनिक हुने निर्माणपक्षले जनाएको छ ।

salyan