रुकुम चौरजहारी

पक्राउ परेका महरा अस्वस्थ भएपछि नर्भिक अस्पतालमा भर्ना

चैत ६

रुकुम आठ विसकोट

काठमान्डौ – सुन प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका पूर्वसभामुख महरा अस्वस्थ भएका छन।

पक्राउ परेका उनलाई सिआईबीको मा उपस्तिथि गराएपछी अस्वस्थ भएको भन्दै नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।सिगरेट सुन प्रकरणमा मुछिएका भन्दै महरालाई हिजो कपिलवस्तुबाट पक्राउ गरिएको थियो ।