surkhet

होलि खेल्ने क्रममा दुइ सुमुहबिच कैलालीमा झडप खुकुरी प्रहार

चैत १२

surkhet

काठमान्डौ – होलीको अन्तिम दिन करिव राति ९ बजे कैलालीको लम्कीचुहा १ मालिका टोल नजिक खुकुरी प्रहार भएको छ ।

Gorkha

युवाहरूको दुई समूह बीच विवाद हुदा घटना भएको हो । विवेक खडका र मुकेश चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको लालरत्न अस्पतालमामा उपचार भइरहेको छ । थप विवरण आउँन बाकी छ।

salyan