Gold
Bangad salyan

बालेन रवि जहाँ पुग्छन त्यहीँ महिलाको सुन चोरी

माघ १६

Salyan

काठमान्डौ – बालेन रवि जहाँ पुग्छन त्यहीँ चोरीको घटना बढ्ने गरेका छन। फगुन २१ को प्रतिनिधिसभा सदस्यको लागि मतदान तयारि भैरहेको बेला रास्वपाका समर्थकले लुटपाट सुरु गरेका छन।

अहिले काठमान्डौका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछाने चुनावी मैदानमा दौडीरहेका छन।

उनीहरुलाई हेर्न आउनेहरुले भिडको मौका पारेर महिलाहरुको सुन चोरी गर्ने गरेको पाईन्छ। हिजो मात्र काठमान्डौमा चोरी गर्ने दश जनालाई प्रहरीले गोलि हानेर नियन्त्रणमा लिएको छ।

यस्तै हिजो बालेन शाह अछाम साँफेबगर पुग्दा भीडमा पाँच जनाको गलाबाट ७ तोला बराबरको सुनको सिक्रीहरु लु‘टिएको छ। एक जना लु‘टेरा प्रहरीको नि‘यन्त्रणमा छन। लु‘टेरा पर्साका रहेको खुलेको छ।