निर्देशक शिशिर खातिको आमा बचाईदिन आग्रह
माघ १२

काठमान्डौ – कलाकार तथा निर्देशक शिशिर खातिले आफ्नो आमाको उपचारकाको लागि सक्दो सहयोग गरिदिन आवहान गरेका छन।
आमा सुर्यकलाको दुवै मृगौला फेल भएर भारतमा उपचार गराईरहेका खातीले सबै नेपालीले सक्दो सहयोग गरिदिन आग्रह गरेका हुन।

हाल सम्म ७० लाख बढि खर्च भैसकेको र आमाको जीवन रक्षाको लागि उनले सहयोगको अपिल गरेका हुन।

खाती नेपाली चलचित्र तथा गित सङ्गीत क्षेत्रमा १ दशक भन्दा लामो समयदेखि कुशल नृत्य निर्देशक एबम म्युजिक भिडियो निर्देशक का रूपमा परिचीत छन।

contact No 9860143393

