Gold

श्रीमतीको यौनीमा ताला लगाएर भाग्ने अछामका उपेन्द्र प *क्राउ*

जेठ् ३

Naumule Migrate

काठमान्डौ – श्रीमतीको यौनीमा ताला लगायर भागेका अछामका उपेन्द्र प*क्राउ परेका छन।

उनले श्रीमतीमाथि शंका उपशन्का गर्दै यौनी छेडेर सानो झोलामा लगाउने पितलको ताला लगाईदिएको खुलेको छ।

नेपाल अछाम जिल्ला ढकारी गाउँपालिका वडानम्बर ६ बाचकोट निवासी उपेन्द्र हुड्केले भारत महाराष्ट्र पिंपरी चिंचवाड़ मा १५ दिन पहिले आफ्नो श्रीमतिको यौनीमा प्वाल पारेर चावि लगाएर राखेका थिए ।

श्रीमतीले लाज लागेर केही भन्न नसकेपछि १५ दिन पछि शरिरि सुन्न्दिदै गएपछि मात्र कुरा बाहिरीएको थियोे ।

अहिले उनको श्रीमतीलाई पुनेको वाईसी एम अस्पतालमा उपचार भैइरहेको छ। फरार रहेका श्रीमानलाई अखिल भारत नेपाली एकता मञ्च पिंपरी चिचवड नगर समिति ले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ। भिडियो श्रोत पारश रावत

Naumule Badhipahiro