प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण चितवनमा एउटा घर मात्र

जेठ ८

Naumule

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

Gurvakot

सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ ।
उक्त जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । यस्तै उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको पनि प्रचण्डले बताएका छन।

 

Bangad kupinde