Gold

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण चितवनमा एउटा घर मात्र

जेठ ८

Naumule Migrate

काठमान्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति सामान्य देखिएको छ ।

सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

सार्वजनिक गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भरतपुर महानगरपालिका वडा नम्बर १४ मा १४ कट्ठाको पार्किङसहितको घर घडेरी रहेको छ ।
उक्त जग्गा पत्नी सीता दाहालको नाममा रहेको छ । यस्तै उक्त जग्गाजमिन पैतृक सम्पत्ति रहेको पनि प्रचण्डले बताएका छन।

 

Naumule Badhipahiro