प्रधानमन्त्री ओलीलाई जन्मदिनमा हार्दिक श्रद्धाञ्जलीको ओईरो
फागुन ११

काठमान्डौ – प्रधानमन्त्री केपि ओलीको जन्मदिनमा सबैले हार्दिक श्रद्धाञ्जली लेखेको पाईएको छ।
प्रधानमन्त्री ओलीको आज जन्मदिन भनेर पोस्ट गरिएकोमा हार्दिक श्रद्धाञ्जली छिटै भगवानको प्यारो बन्नु होला । लगायतका कमेन्टहरु प्राप्त भएका छन।
प्रधानमन्त्री केपी शर्मा आज, ७४ वर्षमा प्रवेश गरेका छन । उनी तेह्रथुमको आठराईमा जन्मिएका हुन् । पछि उनले झापामा बसाई सराइ गरे भने हाल नि भक्तपुरको बालकोटमा बस्दै आईरहेका छन।


देशमा भने जस्तो काम गर्न नसकेको र आफुले सत्ता ओगटेर बसेको भन्दै ओलीलाई देशभरबाट आलोचना हुने गरेको नौलो त होइन । ओलीले सामाजिक संजाल नियमम नभै कारबाही गर्ने नीति संसदबाट पारित गर्न खोजेकै बेला उनलाई गाली गलौच आएको हो।
विश्वमा जन्ताको आवाज रोक्न कसैले नसक्ने जानकार हुँदा हुँदै ओलीले यस्तै बेला सामाजिक बिधेक ल्याउन खिज्नु नै गलत रहेको जानकारको टिप्पणी छ ।
