पाँच महिनापछि रवि लामिछाने पार्टीको जिम्मेवारमा फर्किदै

चैत १८

काठमान्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच महिना पछि पार्टीमा जिम्मेवारीमा फर्कीएका छन।

सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछाने गत कार्तिक २ गते पक्राउ परेका थिए ।

उनको जिम्मेवारी पार्टीका नेता डिपि अर्यालेले समालेका थिए । भोलि हुने पार्टीको केन्द्रिय समितिको बैठकको सभापतित्व रवि लामिछानेले गर्न लागेका हुन। यस्तै रवि लामिछानेको सांसद पद भने निलंबनमा परेको छ।