राप्रपा नेता रविन्द्र मिश्र र धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराईयो
चैत १७

काठमान्डौ – राप्रपाका नेता रविन्द्र मिश्र र धवलसमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ।

आइतबार उनीहरूलाई म्याद थप गर्नका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
