Gold
Bangad salyan

अपराधिक क्रियाकलाप गर्ने दुर्गा प्रशाईसहित सात जनालाई थुनामा पठाउन आदेश

जेठ ३०

Salyan

काठमान्डौ – जिल्ला अदालत काठमाडौंले अराजक आपराधिक आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।

राजावादीको आन्दोलनमा दुई जनाको ज्यान गएको छ भने सयौ घाईते भएका छन । यस्तै राजावादी आन्दोलनले भाटभटेनी लगायतका घरमा चोरी त तोडफोड गरेका थिए ।