surkhet

जाजरकोटमा फेरि ठूलो भूकम्पको धक्का

surkhet

जाजरकोट – जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

Gorkha

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो । धक्का सुर्खेत ,सल्यान , जुम्ला, हुम्ला लगायत बाजुरामा पनि महसुस गरिएको छ

भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ । चैत २२

salyan