surkhet

तिनकुने घटना सन्तोस राजावादि भन्ने ब्याक्ती पक्राउ

बैशाख ६

surkhet

काठमान्डौ – तीनकुने घटनामा संलग्न भएको आरोपमा नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाललाई पक्राउ गरेको छ।

Gorkha

तिनकुने घटनामा राजावादीको अन्दोलनले गर्दा ठूलो क्षती पुगेको छ भने दुई जनाको ज्यान गएको छ। आन्दोलनको कमान्डर दुर्गा प्रसाईलाई भारतको आशामबाट पक्राउ गरि ल्याईएको छ। यस्तै अन्य राजावादीका समर्थक रविन्द्र मिश्र धवल शमशेर लगायत थुनामा छन।

salyan