surkhet

राजावादिको आन्दोलनबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहित तीन जना प,क्राउ

surkhet

काठमान्डौ – राजावादीको आन्दोलनबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाह पक्राउ परेका छन।

निषेधाज्ञा उलंघन गरेपछि राजेन्द्र  लिङ्देनसहित राप्रपाका  सांसदहरूलाई सिंहदरबार गेटबाट गिरफ्तार गरिएको हो

Gorkha

संसदीय दलको कार्यालयमा बैठक सकेर निस्केपछि उनीहरुले पम्प्लेट लिएर प्रदर्शन गरेका थिए । सुरुमा दलको कार्यालयमा काम छ भनी छिरेका उनीहरू केहीबेरमा प्रदर्शन गर्दै निस्केपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

Dailekh

उनीहरू पक्राउ परिसकेको र आफूहरूले बिजुलीबजारमा प्रदर्शन जारी राखेको राप्रपा सांसद दीपकबहादुर सिंहले बताए । बैशाख ७

salyan