जम्मु कश्मिरको पहलगाममा आतंकी हमलामा २६ सहित एक जना नेपालीको मृत्युु
बैशाख १०

काठमान्डौ – जम्मु कश्मिरको पहलगाममा भएको आतंकी हमलामा एक जना नेपालीको ज्यान गएको छ।
बुटवल उपमहानगरपालिका १४ का सुदीप न्यौपानेको हमलामा ज्यान गएको बुटवल उपमहानगरपालिका,१४ का वडा अध्यक्ष दधिराम न्यौपानेले जानकारी दिएका हुन। मृतक सुदीप न्यौपाने दधिरामका भतिज हुन।

मृतक सुदीपको शवलाई बुधबार नेपाल ल्याउने तयारी गरिएको छ। शवलाई कश्मीरबाट दिल्ली र दिल्लीबाट काठमाडौँ ल्याउने तयारी भएको छ।

मंगलबार आतंकवादी समूहले गरेको आक्रमणमा पहलगामस्थित पर्यटकीय क्षेत्रमा २६ जनाको हत्या ज्यान गएको थियो ।
