surkhet

बिहानै डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गयो

बैशाख १५

surkhet

डोल्पा – आज बिहान  डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। ।

Gorkha

बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।

salyan