Gold
Bangad salyan

गोरखाकि युवतीसंग धुम धाम विहे बच्चा जन्मेपछि दलितलाई घर लैजान नमिल्ने भन्दै अल्पत्र

असार १२

Salyan

गोरखा – दलितसंग बिहे गरेर बच्चा जन्मेपछि घर लैजान नमिल्ने  भन्दै अल्पत्र छाडेको पाईएको छ।

गोरखा सहिदलखन गाउँपालिका १ बक्राङ समिडाडाकी मनिका परियारलाई धादिङ गजुरी गाउँपालिका २ छेपाङका मिलन श्रेष्ठले
बिहे गरेर अल्पत्र पारेका छन।

पहिले धुमधाम बिहे गरि बच्चा जन्मेपछी दलितलाई घर नलैजाने भन्दै अलपत्र पारेर छोडिदिएका छन् ।
उनी एक महिनाको बच्चा लिएर अर्काको छाप्रोमा शरण लिएर बसेकी छ्न ।