बिचरा कुलमान घर न घाटको : महेश बस्नेत
पुस २७

काठमान्डौ – नेकपा एमालेका नेता महेश बस्नेतले उज्यालो पार्टीका अध्यक्ष बनेका कुलमान घिसिङलाई घर घाटको भन्दै कटाक्ष गरेका छन।
उज्यालोका नायक बनेका कुलमान पछिल्लो समय एकता भन्दै रवि लामिछानेसंग लागेर रास्वपातिर ढल्केका थिए ।
उनी जेनजि आन्दोलनका मन्त्री भएको कारण राजनितिमा लागेको भन्दै चौतर्फि आलोचना पछि प्रधानमन्त्री शुशिला कार्कीले राजिनामा दिन आग्र गरिन ।
कुलमानले राजिनमा दिए भने उनी रास्वपाबाट अलग पनि भए । अहिले उनले आफ्नो पार्टीलाई समानुपातिक उमेदवार दर्ता गर्न समेत पाएनन। अहिले उनी घर न घाटको भएपछि महेश बस्नेतले यस्तो लेखेका छन।
कठै बिचरा कुलमान!
रवि लामिछानेको भरोसामा परेर
न मन्त्री रह्यो,
न पार्टीको समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका रह्यो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
तर पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै भए,
एमाले–कांग्रेस चराजस्तै।
आज रविको जालोमा कुलमान परे,
अब पालो कसको?
बालेन पनि
धेरै जालोमा पर्ने दिन
सायद टाढा छैन।
समानुपातिक उम्मेदवार दर्ता गर्ने मौका नै पाइयो।
न घरको, न घाटको अवस्था।
‘उज्यालो पार्टी’को अध्यक्ष त बने,
तर उज्यालो भविष्यचाहिँ रविकै हातमा बुझाएर
आफू भने अन्धकारतिर धकेलिन पुगे।
अस्थायी मन्त्रीको पद केही महिनालाई आयो,
तर त्यसको मूल्यमा
राजनीतिक भविष्य नै संकटमा पर्यो।
मैले पहिल्यै भनेको थिएँ—
रविको जालो माकुराको जालोजस्तै हो।
चरा फुत्किन सक्छ,
पुतली उम्किन सक्दैन।
बालेन र कुलमान पुतलीजस्तै हुन अन्तराष्ट्रीय शक्तिले बुनेको रबिको जालोमा उम्कन नसकिने गरी फसे,
एमाले–कांग्रेस चरा जस्तै हुन त्यस्ता जालो तोडन सक्ने नेपालको ताकत हुन।
रविको जालोमा कुलमान परे,
अब पालो बालेनको हो ।
जालोमा पर्ने दिन अब
धेरै टाढा छैन।

