इन्डियन आइडल विजेता प्रशान्त तामाङको मृ,त्युु
पुष २७

काठमान्डौ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ। हिर्दयघातका कारण उनको निधन भएको हो। उनि घरका एक्लो छोरा मात्र हुन ।
नेपाली कथानक चलचित्र “गोर्खा पल्टन” र “प्रदेशी” जस्ता थुप्रै नेपाली चलचित्रमा उनले काम गरेका छन। यस्तै उनले थुप्रै नेपाली गीतमा आवाज भरेका छन।
प्रशान्त तामाङले चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन–३ जितेर दक्षिण एसियाली संगीत क्षेत्रमा विशेष पहिचान बनाएका छन् ।
दार्जीलिङमा जन्मिएका तामाङ साधारण परिवारबाट आएका हुन् । गायन क्षेत्रमा प्रवेश गर्नुअघि उनी कोलकाताको प्रहरी सेवामा कार्यरत थिए, जहाँ सुरक्षाको जिम्मेवारी र संगीतप्रतिको मोहलाई सँगसँगै अघि बढाएका थिए ।

