बाँकेको कुसुममा गोरुमाथी बाघको आक्रमण लाईभ भिडियो
मग्घ ३

बाँके- बाँके रा्ट्रिय निकुञ्ज कुसुम र गाबार बीच को रोड नजिकै दिउँसै बाघले गोरु मार्दै गरेको दृश्य भिडियो सार्वजनिक भएको छ।
बाघले जङ्गलला चरण गर्दै गरेको गोरुलाई आक्रमण गरेको छ गोरुलाई आक्रमण गरेर तानीरहेको देखिन्छ।
सडकमा यात्रा गर्ने मोटर साइकल यात्रु र गाडि चालकले आवाज दिरहेका छन भने हर्न बजाउदा पनि बाघले गोरुलाई छोड्दैन ।
दिन दाहाडै बाघले घर नजिकै गोरु मार्दा पनि निकुञ्जका सैनिकहरु चुप बसेको भन्दै अहिले सामाजिक संजालमा आलोचना भैरहेको छ।
पछिल्लो समय बाके निकुञ्जमा बाघले विभिन्न क्षेत्रमा मान्छे मार्ने गरेको छ।

