मेरो विरुद्ध बालेन चुनाव लड्छु भन्दा हासो लागेर आउँछ : केपि ओली

काठमान्डौ – नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले बालेन जस्ता लुसिफरले आफूविरुद्ध चुनाव लड्छु भन्नू हास्यातपद भएको बताएका छन।
झापा क्षेत्र न. ५ केपि ओलीको गड हो । ओलीले हाल सम्म सबै भन्दा बढि मत ल्याएर रेकर्ड राख्ने काम समेत गरेका छन।
अहिले काठमान्डौका मेयर बालेन शाहले ओलीविरुद्ध चुनाव लड्ने भन्दै राजिनामा समेत गरिसकेका छन।
यहि बेला केपि ओलीलाई प्रश्न गर्दा उनले देश जलाउने हरु लुसिफरहरुले मेरो विरुद्द चुनाव लड्छु भन्दा हासो लागेको बताए ।
साथै ओलीले भने देश जलाउने हरु , घर जलाउने अदालत जलाउने सिंहदरबार जलाउनेले घर किन नबईदेको । जिम्मा लिन्छु भनेको के हो किन घर नबनाईदेको उनले भने ।
यस्तै कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई सोही क्षेत्रबाट उमेदवार उठाएको छ। माघ ६

