फेसबुकको भरमा रवि बालेनलाई भोट हाले देश युक्रेन बन्छ : चित्र बहादुर केसि
माघ १२

काठमान्डौ – फेसबुकको भरमा मतदान गर्दा देश युक्रेन बन्ने जनमुर्चाका अध्यक्ष चित्र बहादुर केसिले बताएका छन।
जन्ताले बुझ्न जरुरी छ अहिले सामाजिक संजालको भरमा मान्छे कराईरहेको देख्छु यो देशको लागि घातक हुन्छ। देश फेसबुकले चल्दैन , देशको नीति नियम कानुन राष्ट्रियता मुल नीति कस्ले चलाउन सक्छ। यो बिचार गर्नु पर्छ उनले भने ।
भदौ २३ र २४ गतेको नरसंहारले नै जनाउ घण्टी देखाईसकेको छ। राजनीति देश चलाउने प्रधानमन्त्री भन्ने फेसबुकमा कराए जस्तो हुन्न यो स।
संबेदनसिल विषय हो उनले भने। यहि फागुन २१ गते प्रतिनिधि सभा चुनाव हुँदै छ। सामाजिक सन्जाल तातिएको देखिन्छ भने नेताहरु चुनावी माहोला तताउन निर्वाचन क्षेत्रमा होमिएको देखिन्छ।

