suekhet
bheriad

साम्राज्ञी विदेश उडेपछि रेनशा वान्तवा निरास ,,

lekabesi

असोज २ , काठमान्डौ – लगातार तिन वटा चलचित्र बक्स अफिसमा हिट भएपछि चर्चामा आएकि नायिकासाम्राज्ञी राज्यलक्ष्मी शाह अवार्डमा सहभागी हुने भन्दै जापान उडेपछि यसकी निर्देशक रेनशा वान्तवा राई असन्तुष्ट बनेकी छिन् । रेनशाले, साम्राज्ञीले प्रचारको अन्तिम समयमा जापान उड्ने निर्णय लिदा आफूहरुलाई प्रचारमा असहयोग भएको वुझेकी छिन् । यसैले पनि अहिले रेनशा साम्राज्ञीले यो निर्णय लिएकोमा आफू दुखी भएको बताइरहेकी छिन् ।

तर, पनि रेनशाले साम्राज्ञी विदेश गएपनि आफू र नायक धिरज मगर भएर प्रचारलाई अगाडि बढाएको बताएकी छिन् । रेनशा अहिले चलचित्र प्रचारका क्रममा धिरजलाई प्रमोशन गर्नमा व्यस्त छिन् ।जापानमा आयोजना भएको ‘सूर्य इन्टरनेशनल अवार्ड’मा साम्राज्ञीलाई ‘सुर्य पपलुर नायिका’को अवार्ड दिइएको थियो । यो अवार्ड उनलाई दर्शकको भोटको आधारमा नभई आयोजकले दिएको हो ।अहिले निकै चर्चामा छिन केहि दिन अगाडी मात्र पनि चलचित्रका नायक नायिकाले उनको निकै चर्चा गरेका थिए ।