surkhet

नायकको सफलता पछि अब निर्देशक विराज भट्ट ,,

surkhet

कार्तिक १५ , काठमान्डौ – नायक विराज भट्ट सबैका रुचाउने नायकमा पर्छन ।किन कि पब्लिकले उनको फिगर देखि डाईलगलाई नियाल्ने गर्दछन ।विराज भट्टको फ्लिम हलमा लाग्ने भन्ने बितिकै दर्शक ओईरिने गर्दछन ।नेपालि चलचित्रमा उनको राम्रो क्रेज मात्र हैन उनको भोजपुरी चलचित्रमा पनि राम्रो गुडविल छ ।विराजले नेपाल चलचित्र देखि भोजपुरी चलचित्र सम्म नाम मात्र हैन दाम पनि राम्रो कमाए ।

Gorkha

अब भने विराज भट्ट निर्देशक पनि बन्दैछन ।उनले रंग दर्पण डट कम संग कुरा गर्दै भने हो मा साङ्लो चलचित्रको निर्देशन गर्दै छु ।
साङ्लो रमाइलो कथामा बन्नेछ एक्सन, प्रेम, पारिवारिक कथा नै यसमा रहनेछ । उनि अहिले चलचित्रको लागि नायिकाको खोजीमा छन् ।
एक जना नायिका रहने र उनको पनि हिरो सरहको भूमिका रहने विराजले बताए ।चलचित्रको कथा वस्तु तयार हुदै छ, ३ वटा गीत तयार भयको तर छायांकनको लागि भने केहि समय लागने उनले बताय।

salyan