नेपाली फिल्म साइन गरिन जेनिशाले ,,
नायिका जेनिशा केसीले नेपालि फ्लिममा काम गर्ने जानकारी गरेकी छन ।नेपाली फ्लिममा काम गर्नको लागि उनि नेपाल आयकि हुन् ।उनि लामो समय देखि मुम्बईमा रहदै आयकि थीइन । जेनिशाले आफूले काम गर्न लागेको चलचित्रको अहिले धमाधम कथामा काम भईरहेको तर, चलचित्रको छायांकन २ महिनापछि मात्र सुरु हुने जानकारी दिइन् ।
नेपाल आएको समयमा केही स्थानमा घुमेको उनले सुनाइन् । जेनिशाले आफूले भारतमा टेलिसिरियलबाट अफर आएपनि नगरेको बताइन् । ४ दिन पछि उनि मुम्बई फर्कने छिन।