Simta
Simta
lekbesi

सुर्खेती कलाकार शेखर घर्ति मगर बने छम- छमि को सेकेन्ड रनर ,बधाई दिनेको घुइचो ,,

Gurvakot

रंग  दर्पण ३ फाल्गुन : काठमाण्डौ – नेपाल टेलिभिजन ले प्रसारण गर्ने कार्यक्रम रियो छम -छमि सिजन ३ को सेकेन्ड रनर बन्न सफल भयका छन् सुर्खेती कलाकार शेखर घर्ति मगर लाई शुभकामाना छ  ।आ -आफ्नो ठाउबाट शुरु देखि अन्त्य सम्म भोट गरि साथ् दिनु हुने सम्पूर्ण सहयोगी हातहरुलाई पनि सुभकामना
दिन चाहन्छु भनेर उनले भनेका छन्। मेरो मेहनत र दर्सक को मेहनत लगानी खेर जान पायन म यसैमा खुसि छु र आउदा दिनमा पनि केहि गरेर देखाउने छु उनको भनाई छ  । मैले सुर्खेतको नाम र सान बढायको छु मलाई देस बिदेस बाट थुप्रै साथि हरुले सहयोग गर्नु भयो तेस्को  मेहनत मैले पनि दियको छु मलाई अझै अगाडी बढ्ने प्रेणा दिनुहोस उनले भने   ।

 

lekbesi

Simta