साहिद कपुरले आफ्नो क्यान्सर बारे एस्तो ट्विट लेखे ,,
बलिउड नायक शहिद कपुरलाई क्यान्सर लागेको भनेर एक वेवसाईडले लेखेपछि सारालाई एक छिन सोच्न बाध्य बनायो ।साहिदका फ्यान त झन् सारै दु:खि भए।
उनलाई चौतर्फी फोन आउन थाल्यो सहिदले यो खबर अचानक सुन्न बितिकै आफ़ो सामाजिक संजाल खोजेर यो समाचार झुट हो म एकदम ठिक छु भनेर ट्विट गरेका छन् ।नत्र साहिदलाई क्यान्सर भएको भनेर मेडियामा हाँगामानै मच्चीएको थियो।
वेवसाइटले इरफान खान र सोनाली बेन्द्रेपछि बलिउडका चर्चित नायक साहिद कपुरलाई क्यान्सर भएको खबर प्रकाशित गरेको थियो ।