सालकोपात टपरीका गायक कुलेन्द्र विश्वकर्माको जन्मदिनमा रंग दर्पणको कुरा ,,

बहुचर्चित लोक गायक कुलेन्द्र विश्वकार्माको आज जन्मदिन परेको छ । रास्ट्रप्रेमी र जनप्रिय बनेर सबैको मनमा बस्न सफल एक सालिन गायकमा दर्शकले उनलाई चिन्छन । सांगीतिक क्षेत्रका तारा बनेर उदायका गायकले आज आफ्नो ३२ औ जन्मदिन परेको रंग दर्पणलाई बताउनुभयो।जन्मदिनमा भने कुनै तेस्तो सेलिब्रेसन नगर्ने गायक कुलेन्द्रले हामिलाई जानकारी गर्नु भयको छ ।
हिमालको काख बाट, छुहिने झुपडी ,फुल फुलेर झर्ने बेला , सारा जगतमा ,डाडै फुर्के सल्लो जस्ता सयौ गीतले दर्शकको मन जितेका छन् ।अहिलेको चरणमा सालको पात टपरीले बजार तताएको छ ।जुन गीतको एक करोड सैतिस लाख भियुज पुगेर लोक दोहोरिको ईतिहासनै रचेको छ।

ईभर ग्रीन गायक कुलेन्द्र विश्वकर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य पनि हुनुहुन्छ ।
देशदेखि विदेशसम्मका दर्शक र नेपालका चर्चित ख्यातिप्राप्त गायक गायिकाले बिहानै देखि उनलाई सुभकामना दिएका छन् ।अशिम सुभकामना छ हाम्रो रंग दर्पण डट कमको तरफबाट ।

once again सालको पात टपरी
