Simta
Simta
lekbesi

चलचित्र ‘गरुड पुराण’को ट्रेलरमा कमेडी यस्तो छ दर्शकको मुखमा तल झार तल ,,

Gurvakot

अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै कमेडी नै कमेडी संवादले भरिएको चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

यो चलचित्र निर्माणमा अजित फिल्मस्सँग अशोक गौतम फिल्मस्ले सहकार्य गरेको छ । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुनिभा तुलाधर, जान्वी बोहरा लगायतका कलाकारको मुख्य भूमिका छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रमा अजित प्रजापति र अशोक गौतमको लगानी छ । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, सुवास कोइराला, विनोद खतिवडा र आकाश बरालको पटकथा, कसम नेपालको कथा, कोशिश क्षेत्रीको संगीत छ ।

lekbesi

माघको ४ गतेबाट यो चलचित्र रिलिज हुँदैछ । चलचित्र कमेडी रुपमा निर्माण छ, दर्शकको मनजित्ने छ ,कलाकार हरुले भने ।

Simta